काँकरभिट्टा । झापाको मेचीनगरको वडानम्बर १ मा ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी छ । उनीहरूल् प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
0 23 Less than a minute



