मूल खबर

मेचीनगरको वडा नं २ र ३ मा एमाले विजयी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको जारी मतगणनामा अहिले विहान दुई वटा वडाको अन्तिम नतिजा आएको छ ।चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार वडा नं २ र ३ को मतगणना सकिएको छ । दुवै वडाका अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयीभएकाछन् । वडा नं २ मा एमालेका दिपक बराल र वडा नं ३ मा एमालेकै हर्क बस्नेत विजयी बनेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button