मूल खबर

सामाजिक सञ्जालमार्फत माधवले दिए राजीनामा

 


मेचीनगर । नेकपा(माओवादी केन्द्र) झापा क्षेत्र नं १का संयोजक माधव अर्यालले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएकाछन् ।स्थानीय तहको निर्वाचन २०७९माओवादी केन्द्रले भोग्नु परेको पराजयलाई कारण बनाउँदै उनले नैतिकताको आधारमा आफुले क्षेत्रको संयोजकबाट राजीनामा दिएको घोषणा गरेकाछन ।उनले आफु कुुुुुुुुुुनै कार्यकारी पदमा नरहने उल्लेख गर्दै देश र जनताको पक्षमा निरन्तर कृयाशिल रहने पनि उल्लेख गरेकाछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button