
राप्रपा नेतृ शारदाको विश्वास छ— हाम्रा जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्नेछन्, आजको चौतारी संवाद राप्रपा झापाकी नेतृ शारदा पराजुलीसँग । संघीयता खारेज भन्ने अनि त्यँही जान चुनावमा पनि भाग लिने ? पराजुलीको कथन छ— ‘त्यहाँ गएर नै हाम्रा मागका बारेमा बोल्ने हो ’ ।



