चौतारी संवादभिडियो चौतारीहेड लाइन

सात वर्षदेखि निरन्तर चराको पछि !

झापा मेचीनगरका देबेन्द्र खरेल चराको खोज र अनुसन्धानमा व्यस्तछन् । विगत सात वर्षदेखि उनी निरन्तर चराको खोज र अध्ययनमा जुटेकाछन् । आजको चौतारी संवाद चरा खोजकर्ता देबेन्द्र खरेलको खोज यात्राको भोगाई ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button