रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सवमा देही आर्टका कलाकारहरु पूर्वी नाकाका भित्ताहरु सजाउन कुची चलाउँदै ।