चौतारी संवादहेड लाइन

यो उमेरमा पनि कपडा धुने काम गर्छन्, बिशेश्वरले सुनाए आफ्नो कथा , त्यो बेलाको धुलाबारी कस्तो थियो ?(भिडियो)

आज हामीले २००९ सालमा झापाको धुलाबारी आएका बिशेश्वर बैठा (धोबी)सँग उनको विगतदेखि वर्तमान सम्मलाई सुन्ने र सुनाउने प्रयत्न गरेकाछौँ ।९१ वर्षको उमेरमा पनि कपडा धुने काम गरिरहेका उनले सुनाए आफ्नो कथा अनि त्यो बेलाको धुलाबारीको रोचक प्रसङ्ग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button