
आजको संवाद नेकपा(एमाले)झापाका नेता भुपाल शिवाकोटीसँग । भुपाल शिवाकोटी पञ्चायतकालदेखि नै विध्यार्थी आन्दोलनमा जोडिएका थिए । पञ्चायती ब्यवस्थाको बिरुद्ध लाग्ने क्रममा उनले सानो उमेरमै हिरासतको अनुभव समेत बटुलेका थिए । निरन्तर नेकपा(एमाले)मा राजनीतिक यात्रा गरेका शिवाकोटीसँग समसामयिक विषयमा गरिएको संवाद ।



