खबर

पाकिस्तानको करांचीमा  बिमान दुर्घटना

एजेन्सी

पाकिस्तानको लाहोरबाट उडेको पाकिस्तान इन्टरनेशलन एयरलाईन्सको बिमान कराचीको जिन्ना अन्तराष्टिय बिमानस्थलमा दुर्घटना भएको छ।

८ जना क्याविन क्रु र ९९ जना यात्री बोकेको बिमान दुर्घटनामा परेको पाकिस्तानको आपतकालिन बिभागले जनाएको छ ।

उक्त बिमान मानवबस्तीमा खसेको दृष्यहरु सामाजिक सन्जालमा अहिले भाइरल भइरहेको छ । दुर्घटनास्थलमा उद्धारकर्ताहरु भर्खर पुगेकाले कतिको निधन भयो भन्ने बारेमा एकिन नभएको पाकिस्तन सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button