स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुग्यो

असार २०७७

ललितपुर ।

आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या९ हजार २६ पुगेको छ । आज १९४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

जसमध्ये ८ जना महिला र १८६ जना पुरुष रहेका छन् । नेपालमा अहिले सम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेहरुको संख्या १७७२ रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button