
झापाको मेचीनगर नगरपालिकामा यहाँका ६ राजनीतिक पार्टीले आज (शुक्रबार)२१ बुँदै ज्ञापन —पत्र बुझाएकाछन ।नेपाली काँग्रेस,नेकपा(माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी)का तर्फबाट ज्ञापन पत्र बुझाईएको हो ।



