भिडियो चौतारीविचारहेड लाइन

दानमा राजनीति किन ? कार्यकर्ताले दिए ,पार्टीले लियो ।

नेकपा(एमाले)को केन्द्रीय कार्यालय (भवन)निमार्णका लागि व्यवसायी मीनबहादुर गुरुङ्गले दिएको जग्गा (दान)अहिले वहसको विषय जस्तै भएको छ । यसै विषयलाई लिएर चौतारी पोष्ट अनलाइनका सम्पादक जी एन शर्माको विचार प्रस्तुत गरेकाछौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button