फर्किन थाले कालापहाडबाट कर्णालीवासी
खबर

फर्किन थाले कालापहाडबाट कर्णालीवासी

वीरबहादुर बम मुगु । रोजिरोटीका लागि लागि भारत पसेका कर्णालीवासी फर्कने थालेका छन् । नेपालगन्जको रुपैडिया नाका हुँदै धनगढीको गढ्ढा…
बिरामीको पेटमा पेटीको ‘बक्कल’ र सिक्री
स्वास्थ्य

बिरामीको पेटमा पेटीको ‘बक्कल’ र सिक्री

विराटनगर, (नेस) । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका…
गठबन्धनबाट समाजवादीको दाबी, एमालेलाई सकस
मूल खबर

गठबन्धनबाट समाजवादीको दाबी, एमालेलाई सकस

रोशन पराजुली हेटौंडा । सरकारले स्थानीय चुनावको तिथि तय गरेपछि हेटौंडामा उपमहानगरपालिकाको टिकट कसले पाउने भन्ने चर्चा शुरू भएको छ…
द्रुतमार्गका संरचनामा ‘सेनाको लापरबाही’
मूल खबर

द्रुतमार्गका संरचनामा ‘सेनाको लापरबाही’

काठमाडौं नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा…
आइजिपीबाटै तोडियो चेन अफ कमान्ड
मूल खबर

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

काठमाडौं प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा…
पशुमा कृत्रिम गर्भधारणको आकर्षण
कृषि र किसान

पशुमा कृत्रिम गर्भधारणको आकर्षण

काठमाडौं मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ…
मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी
मूल खबर

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

काठमाडौं खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल…
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र
मूल खबर

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र

काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग अलपत्र परेको छ । गत १ फागुनमा संसद् सचिवालयमा दर्ता महाअभियोग विषयमाथि…
पहिला आफै राजतन्त्रको बिरुद्ध लाग्नु भयो, अहिले आएर फेरि राजतन्त्र चाहिन्छ भन्ने?लामो समय सम्म कम्युनिष्ट बन्नु भयो अहिले राप्रपामा प्रवेश गर्दा मन मान्यो तपाईँको ?आजको चौतारी संवादमा लामो समय सम्म एमाले र माओवादीका कट्टर समर्थक बनेका झापा मेचीनगरका होमनाथ प्रसाई(होम प्रसाई), किन गए त राप्रपामा ?
Back to top button