
तारा पौडेल
मुक्तक
आज भोलि बुझ्दै छु म मन परायौ अरे तिमीले
मन पोख्न र धन जोख्न डरायौ अरे तिमीले
मलाई छल्दै अरु नै कसैको दियोमा जल्दै
मुखको हाँसो गलाको पासो पो गरायौ अरे तीमीले
इलाम
सु न पा ३
पशुपतिनगर।

तारा पौडेल
मुक्तक
आज भोलि बुझ्दै छु म मन परायौ अरे तिमीले
मन पोख्न र धन जोख्न डरायौ अरे तिमीले
मलाई छल्दै अरु नै कसैको दियोमा जल्दै
मुखको हाँसो गलाको पासो पो गरायौ अरे तीमीले
इलाम
सु न पा ३
पशुपतिनगर।