मूल खबर

झापाको मेचीनगरमा मतगणना सुरू, वडा नं १ को दुइवटा मतपेटिका खोलियो

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाको मतगणना सुरू भएको छ । मतगणनाका प्रारम्भ वडा नं १ को गणनाबाट भएको गरेको निर्वाचन अधिकृत वेदराज फुयलले बताए । वडा नं १ मा रहेको जनकल्याण निमाविका मतदान केन्द्र ‘क’ र श्रीकृष्ण निमाविको मतदान केन्द्र ‘क’ को मतपेटिका खोलिएको अधिकृत फुयलले चौतारी पोष्ट अनलाइनलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button