मेचीनगर । झापा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसारवडा नं १ बाट मतगणना शुरु भएको हो । वडा नं १ को २२३ मत गणना गर्दा निम्न अनुसारको परिणाम आएको छ ।
चिन्ह अध्यक्ष उपाध्यक्ष वडा
सूर्य ५९ ,५१ ,६०
रुख ८१, ८०, ८१
माओवादी ५८ ,६२ ,५८
छाता १
कलम १
हलो १



