का ठमा डौँ
सहप्रा ध्या पक गो पा ल पौ डेलडे ‘बसन्त’का दुईदु कृति सा र्वजर्व नि क भएका छन् । ‘हे देव ति मी ’ नेपा ली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी
भा षा का कृति आध्या त्मि क चेतना र जी वन जगत् बुझाबु झाउने का व्य हुन् ।
त्रि भुवभुन वि श्ववि द्या लयअन्तर्गतर्ग धनकुटा क्या म्पसमा ला मो समयसम्म अङ्ग्रेजी भा षा र सा हि त्यको प्रा ध्या पन गर्नु भएका
‘बसन्त’ को ‘हे देव ति मी ’ मा नौ वटा ला मा कवि ता रहेका छन् । पूर्वीपू र्वीय जी वन पद्धति का उहाँ का कवि ता मा ज्ञा न र
वि ज्ञा नमध्ये ज्ञा नको सत्ता नै सर्वो परी हुने सत्य स्था पना गरि एको छ ।
त्यसभन्दा भि न्न अङ्ग्रेजी को ‘आउट अफ बक्स’ चा हिँ २२८ वटा छो टा कवि ता हरुको सङ्ग्रह हो । अनुभूनु तिभूति, अध्या त्म, जी वन
दर्शनर्श , प्रकृति लगा यतका वि वि ध वि षय समेटि एका छो टा कवि ता साँ च्चि कै कला त्मक पनि रहेका छन् ।
‘बसन्त’का यसअघि ती न वटा कवि ता सङ्ग्रह प्रका शन भइ सकेका छन् । ती मध्ये अङ्ग्रेजी को ‘मन’ र ‘मन र प्रा ण’ संयुसं क्युत
रा ज्य अमेरि का को मि चि गन स्टेट युनियुनिभर्सि टीर्सि टीको दक्षि ण एसि या अध्ययनमा पा ठ्य सा मग्री का रुपमा रहेका छन् ।
‘आउट अफ बक्स’ पनि सन्दर्भ सा मग्री का रुपमा रा खि एको त्यहाँ का प्रा ध्या पक डा । मा रो हा ङ या क्थुङथुले भूमिभूमिका मा लेख्नु भएको छ।दुबैदुबैपुस्पुतक सेर्गेम प्रका शन गृहगृ दमकले प्रका शन गरेको हो ।
0 31 1 minute read

