मूल खबरहेड लाइन

बङ्गलादेशबाट एक हजार तीन सय स्वदेश फिर्ता

काठमाडौँ। बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।

 

गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button