मूल खबर

काठमाडौंमा ५२,५१० मतगणना हुँदा मेयरमा कसकाे कति ?

काठमाडौं । काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले २० हजार मत कटाएका छन् । बिहीबार बिहानसम्म ५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन् । यस्तै उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।दर्पण दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button