चौतारी संवादभिडियो चौतारी

झापाको मेचीनगर नगरपालिका भित्रको समस्या—काँग्रेस नेता बुढाथोकी भन्छन्—‘ हिजोका दिनमा मेचीनगर नगरपालिकामा काँग्रेस र एमालेले कर्मचारीका रुपमा कार्यकर्ता पठाएको सत्य हो, नगरपालिकाको नेतृत्वले कि त्यहाँ भित्रको समस्या मिलाउन सक्नु पर्छ नसके राजीनामा दिनु पर्छ, हामी रमिते मात्रै भएर बसेका छैनौँ’। आजको चौतारी संवाद नेपाली काँग्रेस झापाका नेता ईन्द्रबहादुर बुढाथोकीसँग ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button