माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने
मूल खबर

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

काठमाडौं अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार…
मन्त्री भएकाहरु एमसीसीको पक्षमा, अरू विरोधमा !
मूल खबर

मन्त्री भएकाहरु एमसीसीको पक्षमा, अरू विरोधमा !

काठमाडौं सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन्…
एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने
मूल खबर

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

न्युज अफ नेपाल, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ…
८ वर्षदेखि लालपुर्जा प्राप्तिका लागि लडाईँ
खबर

८ वर्षदेखि लालपुर्जा प्राप्तिका लागि लडाईँ

८ वर्षदेखि लालपूर्जा प्राप्तीका लागि लडेका तिते दमाई। तस्बिर: गोविन्द/नागरिक गोविन्द केसी वीरेन्द्रनगर लालपूर्जा प्राप्ती लडाईमा अग्रपंतीमा लागिरहेका आठविस नगरपालिका-१…
पत्रकार पकुवालको निधन
मूल खबर

पत्रकार पकुवालको निधन

मेचीनगर । झापाको भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवाल (प्रधान)को ५४ वर्षको उमेरमा आज विहान निधन भएको छ ।…
योग चिकित्साः शरीरलाई स्वस्थ राख्ने पञ्चकोष विधि
स्वास्थ्य

योग चिकित्साः शरीरलाई स्वस्थ राख्ने पञ्चकोष विधि

विष्णुहरि आचार्य मनको अत्यधिक वेचैनी, वेखुशी वा चञ्चलताबाट शरीरमा कष्ट उत्पन्न हुने क्रियालाई रोग भनिन्छ भने मनमा आएका दुःख कष्ट…
३२ महिनापछि एमसीसी संसद्मा पेस
मूल खबर

३२ महिनापछि एमसीसी संसद्मा पेस

मधुसूदन रायमाझी काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा दर्ता भएको ३२ महिनापछि आइतबार संसद्मा पेस भएको…
८ दिनसम्म सडकमै फोहोर,ठेकेदारलाई पत्याएनन् स्थानीयले
मूल खबर

८ दिनसम्म सडकमै फोहोर,ठेकेदारलाई पत्याएनन् स्थानीयले

ईश्वरराज ढकाल काठमाडौं । सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु…
क्यासिनो सञ्चालकले धमाधम बक्यौता बुझाउन थाले
खबर

क्यासिनो सञ्चालकले धमाधम बक्यौता बुझाउन थाले

काठमाडौं धेरैपटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालक माथि भएको जरिमानासहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता…
गठबन्धनमा संकट
मूल खबर

गठबन्धनमा संकट

काठमाडौं प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि…
Back to top button