भिडियो चौतारीहेड लाइन

रिडर्स झापाको कला साहित्य उत्सव शुरु ,यसरी शुरु भयो कला साहित्य उत्सव

रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्वसको पहिलो दिनका केही झलकहरु । रिडर्स झापाले यसपटक पर्यावरण परामर्शको सेरोफेरोमा कला साहित्य उत्सवको आयोजना गरेको छ । रिडर्स झापाको यो पाचौँ संस्करण अन्तरगतको कला साहित्य उत्सव हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button