चौतारी संवादहेड लाइन

‘त्यो झापा’ भित्रको झापा के हो ?

किन लेखियो 'त्यो झापा' ?

आजको संवादमा हामीसँग हुनुहुन्छ लेखक तथा पत्रकार तीर्थ सिग्देल। झापामै जन्मिएर हुर्किएका तथा लामो समयसम्म झापामै पत्रकारिता गरेका सिग्देल पछिल्लो समय पुस्तक लेखनमा सक्रिय छन्।

उनको पछिल्लो कृति ‘त्यो झापा’ बजारमा आएपछि पाठकमाझ व्यापक चर्चा भइरहेको छ। गहिरो अध्ययन, अनुसन्धान र मेहनतबाट तयार भएको यस पुस्तकमा आखिर के छ ? किन लेख्नुपर्‍यो ‘त्यो झापा’ ? पुस्तकले झापाको कुन इतिहास, समाज र राजनीतिक पाटोलाई उजागर गरेको छ ?

यस संवादमा पुस्तकको विषयवस्तु, लेखन यात्राका चुनौती, पत्रकारितादेखि साहित्यसम्मको अनुभव तथा लेखक तीर्थ सिग्देलका व्यक्तिगत अनुभूतिहरूबारे समेत खुला चर्चा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button