भिडियो चौतारीमूल खबरहेड लाइन

दरबार हत्याकाण्ड फेरि छानबिन हुन्छ ?

सुधन गुरुङले किन उठाए दरबार हत्याकाण्ड ?

नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र संवेदनशील घटना मानिने २०५८ सालको नारायणहिटी राजदरबार हत्याकाण्ड फेरि चर्चामा आएको छ। दोस्रो पटक गृहमन्त्री बनेका सुधन गुरुङले दरबार हत्याकाण्डको पुनः छानबिनको विषय उठाएपछि यसबारे नयाँ बहस सुरु भएको छ।

के यति लामो समयपछि पुनः अनुसन्धान सम्भव छ ? तत्कालीन छानबिन समितिको प्रतिवेदनले के निष्कर्ष निकालेको थियो ? पोस्टमार्टम, फरेन्सिक प्रमाण र अनुसन्धान प्रक्रियामाथि किन प्रश्न उठिरहेका छन् ? र आजको अवस्थामा नयाँ तथ्य फेला पार्ने सम्भावना कति छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button