खबरभिडियो चौतारीहेड लाइन

अर्थमन्त्रीलाई वर्षमान पुनको चुनौती : ‘मेरो पालादेखि छानबिन गरियोस्’, संसदमा चर्कियो बजेट विवाद

प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कडा चुनौती दिएका छन्। बजेट निर्माण प्रक्रियामा भएको भनिएको कर दर हेरफेर विवादबारे बोल्दै पुनले आफू अर्थमन्त्री हुँदा भएका निर्णयसमेत छानबिन गर्न सरकारलाई आग्रह गरेका छन्।

उनले संसदमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले प्रयोग गरेको शैली संसदीय मर्यादाविपरीत भएको दाबी गर्दै निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। बजेट निर्माण प्रक्रिया, कर दर परिवर्तन, संसदको सर्वोच्चता र सरकारको जवाफदेहितासम्बन्धी वर्षमान पुनको विस्तृत धारणा यस भिडियोमा प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button