भिडियो चौतारीमूल खबरहेड लाइन

रामकुमारी झाँक्रीको ओली बचाउ ! ‘बा मात्र समस्या होइनन्’ भन्दै पोखरेल–योगेशलाई खुला सन्देश

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीमाथि केन्द्रित आलोचनाको बीचमा सामाजिक सञ्जालमार्फत अर्थपूर्ण सन्देश दिएकी छन्। महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईलाई सम्बोधन गर्दै उनले पार्टीको संकटको कारण ओली मात्र नभएको बताएकी छन्।

‘बा मात्र समस्या होइनन्’ भन्दै झाँक्रीले पार्टीभित्र सहकार्य, संवाद र आत्मसमीक्षाको आवश्यकता औंल्याएकी छन्। ओलीलाई साथमा लिएर अघि बढ्नुपर्ने उनको भनाइले एमालेभित्र नयाँ बहस सुरु भएको छ।

यस भिडियोमा झाँक्रीको स्टाटसको सार, त्यसको राजनीतिक सन्देश र एमालेभित्रको वर्तमान शक्ति समीकरणबारे विस्तृत विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button