भिडियो चौतारीहेड लाइन

बालेनले किन पाखा लगाए स्वर्णिमलाई ? सरकारभित्र ठूलो शक्ति संघर्ष !

प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्र, बैंकका सीईओ, धितोपत्र बजारका सरोकारवालादेखि राष्ट्र बैंकसम्मसँग लगातार छलफल गरिरहेका छन्। तर ती अधिकांश बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित देखिनुले सरकारभित्र शक्ति संघर्ष सुरु भएको हो कि भन्ने चर्चा चुलिएको छ।

रास्वपा महाधिवेशनपछि रवि लामिछाने, बालेन्द्र शाह र डा. स्वर्णिम वाग्लेबीचको सम्बन्ध, बजेट विवाद, अर्थ मन्त्रालयलाई बाइपास गरिएको आरोप, निजी क्षेत्रसँग प्रधानमन्त्रीको प्रत्यक्ष संवाद तथा पछिल्ला राजनीतिक घटनाक्रमको विस्तृत विश्लेषण यस भिडियोमा प्रस्तुत गरिएको छ।

👉 भिडियो मन परे Like, Share गर्नुहोस्।
👉 Chautari Post लाई Subscribe गरेर 🔔 Bell Icon थिच्न नबिर्सनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button