के यथास्थितिका प्रवृत्तिहरू सच्चिएलान?
विचार

के यथास्थितिका प्रवृत्तिहरू सच्चिएलान?

स्थानीय चुनाव सम्पन्न भएको छ। र, रोकिएका केही स्थानमा हुँदै पनि छ। परिणामको प्रारम्भिक रुझान अनुसारका ब्याख्या—विश्लेषणहरू शुरू भैसकेका छन्।…
कांग्रेसका बागी प्रह्लाद क्षेत्री : जसले भत्काउँदैछन् बर्दिबासको ‘लालकिल्ला’
मूल खबर

कांग्रेसका बागी प्रह्लाद क्षेत्री : जसले भत्काउँदैछन् बर्दिबासको ‘लालकिल्ला’

जनकपुरधाम महोत्तरीको बर्दिबास नेकपा माओवादी केन्द्रको लालकिल्ला मानिन्छ। तर, यसपटक यहाँ स्वतन्त्र उम्मेदवारहरुले दबदबा कायम गरेका छन्। बर्दिबास नगरपालिकाको पाँच…
मेचीनगरमा मेयर १९३, उपमेयर ७४१ मतले एमालेको अग्रता
मूल खबर

मेचीनगरमा मेयर १९३, उपमेयर ७४१ मतले एमालेको अग्रता

काँकरभिट्टा ।झापाको मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयरमा १९३ र उपमेयरमा ७४१ मतको अन्तरले अग्रता…
झापाको बाह्रदशी वडा नं ४ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
खबर

झापाको बाह्रदशी वडा नं ४ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

घैलाडुबा। झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवारहरुको पुरै प्यानल नै जितेका छ । प्राप्त जानकारी अनुसार गुलाफ…
सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षमै अध्यक्ष बने राजाबाबु
मूल खबर

सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षमै अध्यक्ष बने राजाबाबु

काठमाडौँ सर्लाहीको रामनगर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।…
ओलीकै वडामा एमाले पराजित
खबर

ओलीकै वडामा एमाले पराजित

काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित सूर्य विनायक नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलैसहित विजयी…
झापामा नेकपा( माओवादी केन्द्र)ले खाता खोल्यो
खबर

झापामा नेकपा( माओवादी केन्द्र)ले खाता खोल्यो

मेचीनगर । नेकपा (माओवादी केन्द्र)ले झापामा खाता खोलेको छ । भद्रपुर नगरपालिका ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको हो ।…
एमालेलाई पछि पार्दै पहिलो बन्यो कांग्रेस, माओवादी केन्द्र तेस्रो
मूल खबर

एमालेलाई पछि पार्दै पहिलो बन्यो कांग्रेस, माओवादी केन्द्र तेस्रो

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी नै छ । अन्तिम परिणाम भने आइसकेको छैन ।…
झापाको मेचीनगरमा मेयरमा एमालेको अग्रता
मूल खबर

झापाको मेचीनगरमा मेयरमा एमालेको अग्रता

मेचीनगर । झापाको मेचीनगरमा मेयर र उपमेयरमा नेकपा एमालेले अग्रता बढाउदै लगेको छ । यो समाचार तयार गरुन्जेल सम्म प्राप्त…
२५६६ औ बुद्द जयन्तीका अवसरमा काँकरभिट्टामा आज बिहान निकालिएको शान्ती ¥याली । (फोटो फिचर र भिडियो पनि )
भिडियो चौतारी

२५६६ औ बुद्द जयन्तीका अवसरमा काँकरभिट्टामा आज बिहान निकालिएको शान्ती ¥याली । (फोटो फिचर र भिडियो पनि )

मेचीनगर । शान्तिका अग्रदुत भगवान गौतम बुद्दको २५६६औँ जयन्तीका अवसरमा काँकरभिट्टामा आज शान्ती ¥याली निकालिएको थियो । ¥यालीले काँकरभिट्टा बजार…
Back to top button