सृजनाको चौतारी

सयपत्री नै फुल्यो

कविता दशै गयो तिहार समिप सयपत्री नै फुल्यो । लिङ्गे पिङ्ग र देउसे भइलो मन भित्रै डुल्यो । मखमलिको छिर्केमिर्के…

Read More »

प्रतिशोध

जी एन शर्मा कथा आज म बाह्र वर्षपछि पहिलोपल्ट जेलको चौघेराबाट स्वतन्त्र सडकमा निस्किएकी छु । मान्छे मारेको कसुरमा मैले…

Read More »

आइरहे छन गोयल नरवाणेहरु

२०७७ कार्तिक १६ – हस्तबहादुर केसी आइरहे छन गोयल नरवाणेहरु नेपाली धरतीमा दक्षिण तिरबाट नोकरहरुलाई भेट्न मालिकको दूत बनेर धेरै…

Read More »

यात्रामा

जी एन शर्मा कथा वितेका तीन महिनादेखि अफिस टाइममा उसको र मेरो भेट हुन थालेको छ । बस छुट्ला भनेर…

Read More »

समाज बदल्नेहरु

जी एन शर्मा कथा उसलाई मनपर्ने साहित्यको विधा कथा र कविता नै हो । ऊ आफ्ना कथा र कवितामा पात्र…

Read More »

‘विरान जीन्दगी’

कविता विरान सरी भयो मेरो हरित जीन्दगी सुनसान भयो त्यो नीलो आकाश, आंँखाहरू चिम्लिँदा संसार देख्थ्यें मनको पानामा भावनाहरू लेख्थ्यें,…

Read More »

चर्केको मुटु

दयानन्द गोस्वामी कविता आँखा बाट नीरहरु किन चल्बलाए आज अतीतले मेरो मनलाई किन जलाए आज, के भनुँ ? कसलाई सुनाउँ…

Read More »

ज्योति

कथा जी एन शर्मा ‘‘सङ्घर्ष र सामनाको हुरीभित्र हाँस्न पाए मुक्तिका निम्ति यो जिन्दगी मृत्युलाई दिन पाए कति सुन्दर हुन्थ्यो…

Read More »

ढल्छन् सत्ताहरु !

तिनको पनि ढलेकै हो उनको पनि ढलेकै हो अब पालो फेरि उहाँहरुको जनताले बनाउँछन् सत्ता अनि जनताले नै ढाल्छन् सत्ताहरु…

Read More »

सभ्यता

– ✍इन्दिरा अधिकारी सुनाखरी शताब्दीऔं पूर्व , शासकहरुले रोपेको सभ्यता ! कोहि पिडक , कोहि पीडित भएर युगान्त युग सम्म…

Read More »
Back to top button