
गौरादह । झापाको स्कूलचौन माविले विविध कार्यक्रमका साथ ५९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । २०२१सालमा स्थापना भएको यो बिध्यालयले वार्षिकोत्सवका अवसरमा अभिभावक दिवस तथा सम्मान कार्यक्रम समेत गरेको छ ।गौरादह नगरपालिका वडा नं ५ मा रहेको यो बिध्यालय झापा पुराना बिध्यालयहरु मध्ये एक हो ।








